ANMN NEPALI NEW YEAR 2076

Feb - 18
2019

ANMN NEPALI NEW YEAR 2076

हाम्रो नयाँ वर्ष विक्रम सम्बत २०७६ ले दैलोबाट चियाउँदैछ। आफ्ना परिवार र साथीभाइहरु साथ लिएर कार्यक्रममा सहभागी जनाउनू होस्। पुराना साथीहरुसंग रमाईलो गर्नूहोस् र नयाँ साथीहरु बनाउनुहोस्।

ANMN’s Nepali New Year 2076 event is at the door step! Please, join us with your family and friends and families. Reconnect with your old friends and make new friends.

कार्यक्रममा साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ र घरमा बनाईएको स्वादिलो परिकारहरु मोमो, सेलरोटी, समोसा, मासु-भातको स्टलहरु हुनेछ।

The event features cultural programs and home cooked delicious Nepali cuisines such as momo, selroti, samosa, chicken with rice etc.

प्रवेश निःशूल्क, खानेकुरा ईच्छा अनुसार किनेर खान सक्नु हुनेछ।

FREE ADMISSION. FOOD AVAILABLE FOR PURCHASE

Location:

Chaska Community Center

1661 Parkridge Drive, Chaska, MN

Saturday April 13th, 2019

Gate opens at 3:00 PM