Loading Events

« All Events

MahaShivaratri Celebration

February 23 @ 11:00 am - 2:00 pm

सदाको वर्षहरु जस्तै हामी नेपाली समुदायले हिन्दुहरुको महान पर्व महाशिवरात्री पूजाको आयोजना गरेका छौँ। सम्पूर्ण नेपाली समुदायलाई पूजा-भजन तथा प्रसाद ग्रहणको लागि उपश्थित भईदिन हुन अनुरोध गर्दछौँ।

कार्यक्रमको सफलताको लागि प्रसाद प्रायोजक तथा स्वयमसेवकहरुको भुमिका महत्वपूर्ण रहन्छ। त्यसैले ईच्छुक महानुभावहरुले तलको लिङक खोलेर प्रसाद प्रायोजन तथा स्वयमसेवक भूमिकाको लागि आफ्नो नाम उल्लेख गर्नु होला। We are looking for food sponsors and volunteers for the program. Please, follow the link below to express your interests.)

https://docs.google.com/document/d/1Me1oTH6rSis7yiZTpXZ1bJHG1KKEW07aPM8Lsz5fd50/edit?usp=sharing

Details

Date:
February 23
Time:
11:00 am - 2:00 pm

Organizer

ANMN

Venue

Geeta Ashram Temple
10537 Noble Ave N
Brooklyn Park, MN 55443 United States
+ Google Map