Loading Events

« All Events

  • This event has passed.

ANMN Teej Pooja Event

September 18 @ 4:30 pm - 7:30 pm

Teej pooja

To cater to the convenience of Nepali women in the Twin Cities Metro area, ANMN is pleased to announce the annual Teej Pooja Event, scheduled for Monday, September 18th, at Sri Venkateswara Balaji Temple, starting at 4:30 pm. This auspicious pooja ritual will be officiated by a dedicated Nepali priest.

Kindly note that the pooja room can accommodate a maximum of 35 participants. To secure your spot for this sacred ritual, we encourage you to register as soon as possible.

Please ensure you bring your own Pooja supplies for the ceremony.

Additionally, please have cash on hand for dakshina (offering) to the priest, with a suggested amount of $15.

For any inquiries or if you require pooja supplies at an additional cost, you can reach out directly to Priest Yogesh Bhandari at (605) 651-4013. He will be more than happy to assist you and address any questions you may have.

मिनियापलिस-सेन्टपल मेट्रो क्षेत्र, मिनिसोटामा बसोबास गर्नुहुने नेपाली महिलाहरूको सुविधालाई ध्यानमा राख्दै, ANMN ले सेप्टेम्बर 18, सोमबार, बेलुका 4:30 बजे तीज पूजा कार्यक्रम राखेको कुरा जानकारी गराउन पाउँदा खुशी छौँ। यो शुभ पूजा अनुष्ठान एक समर्पित नेपाली पुजारीद्वारा नेपाली परम्परा-विधि अनुसार हुनेछ।

पूजा कोठाको क्षमता सीमित (अधिकतम 35 सहभागीहरु) रहेकोले यस पवित्र अनुष्ठानमा आफ्नो स्थान सुरक्षित गर्न, हामी तपाईंलाई सकेसम्म चाँडो दर्ता गर्न अनुरोध गर्दछौं।

कृपया समारोहको लागि आफ्नो आफ्नै पूजा सामग्री ल्याउन सक्नुहुनेछ वा पुजारीमार्फत अतिरिक्त शुल्कमा पूजा सामाग्री ब्यवश्था गर्न सक्नु हुनेछ। पुजारीलाई स्वेच्छाले दक्षिणा दिन सक्नुहुनेछ। यद्दपी हामी पूजारीजीको समय र विद्याको उचित कदरको लागि दक्षिणा राशि न्यूनतम $15 सुझाव गर्न चाहन्छौँ ।

कुनै पनि सोधपुछको लागि वा तपाईंलाई पूजा सामग्री चाहिन्छ भने, तपाईं सिधै पुजारी योगेश भण्डारीजीलाई (६०५) ६५१-४०१३ मा सम्पर्क गर्न सक्नुहुन्छ। उहाँ तपाईंलाई सहयोग गर्न र तपाईंको कुनै पनि प्रश्नहरू सम्बोधन गर्न पाउँदा खुसी हुनुहुनेछ।

Register Now

Details

Date:
September 18
Time:
4:30 pm - 7:30 pm
Event Category:
Event Tags:

Organizer

ANMN

Venue

Sri Venkateswara (Balaji) Temple
7615 Metro Blvd
Edina, MN 55439 United States
+ Google Map

Leave a Reply

Your email address will not be published. Required fields are marked *